Shikhar Insurance
National Life

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार नेप्सेमा छिमेक लघुवित्त वित्तिय संस्था र यूनिभर्सल पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

छिमेक लघुवित्तको ५ प्रतिशत बोनस बापतको १४ लाख १७ हजार ७ सय १ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यूनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनस बापतको १७ लाख ९५ हजार ७ सय ९९.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

साथै, कम्पनीहरुको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्