Shikhar Insurance
National Life

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २१, सोमबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला २ हजार रुपैयाँले बढेर छापावला सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँ कायम रहेको थियो भने आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँ कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १८ हजार ४ सय ५० रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य पनि स्थर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ३ सय ९० रूपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्