Shikhar Insurance
National Life

आइतबार यी १० कम्पनीले कमाए सर्वाधिक, कुनको कति कारोबार ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ११.७८ अंकले घटेर १९६०.३० अंकमा पुगेर बजार बन्द भएको छ ।

आज सेयर बजार दोहोरो अंकले घटेपनि सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको आइतबार कम्पनीको १३ करोड २० लाख ४९ हजार ५ सय ४० रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ४ सय ५२ रुपैयाँ रहेको छ ।

साथै,शिवम सिमेन्ट, हिमालयन रि इन्स्योरेन्स, बोटल्स् नेपाल (तराइ), जोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको हाे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्