Shikhar Insurance
National Life

इन्फिनिटी लघुवित्तको ६० हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार ११:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । इनिफनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिद बिक्री गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाइ आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समया सेयर खरिद बिक्री नभएको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्