काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सचिव मुन्द भुसालको राजिनामा स्वीकृत गरेको छ । कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार भुसालको राजिनामा स्वीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्