Shikhar Insurance
National Life

पिपुल्स पावरलाई हकप्रद सेयर सभामा पेश गर्न आयोगले दियो स्वीकृत

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २०, आईतवार १०:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्नेको लागि आयोगले स्वीकृत गरेको छ ।
कम्पनीको कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको हो ।

४.९६ मे.वा. क्षमताको पुवा–२ जलविद्युत आयोजनाको प्रबद्र्धक रहेको यस कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव सभामा पेश गर्न स्वीकृतिका लागि गत मंसिर १९ गते आयोगमा कम्पनीले निवेदन पेश गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै,सोही सम्बन्धमा आयोगको फागुन १५ गते बसेको बैठकले कम्पनीलाई १ः०।५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्