Shikhar Insurance
National Life

जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १७, बिहीबार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २८.६८ अंकले घटेर १९२७.०९ मा पुगेर बजार बन्द भएको छ ।

बिहीबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्