काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २८.६८ अंकले घटेर १९२७.०९ मा पुगेर बजार बन्द भएको छ ।बिहीबार ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भएको छ ।
बिहीकार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज बोटल्स् नेपाल (बालाजु) को सेयरकमा सकरात्मक सर्किट लागेको हे । कम्पनीको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ ।
साथै, मनकामना स्र्मट लघुवित्त, मानुषी लघुवित्त वित्तीय संस्था, समाज लघुबित्तको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्