काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको बोनस सेयर सुचिकृत भएको छ । हाथवे इन्भेष्टमेण्टको १० प्रतिशत बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।
हाथवे इन्भेष्टमेण्टको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको छ । उक्त बोनस सेयर फागुन १६ गते नेप्सेमा सुचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्