Shikhar Insurance
National Life

आज यी कम्पनीको सेयर मूल्यमा गिरावट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ०.८७ अकले घटेर २०००.७७ मा रोकिएको हो ।

आज ३०८ कम्पनीको ५१ लाख १५ हजार ६ सय ५८ कित्ता किनबेच हुँदा २ अर्ब ३ करोड ८१ लाख ९ सय ७७ रुपैयाँ कारोबार भएको छ । बुधबार साम्लिङ पावर कम्पनी लिमिटेडको ६.६६ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.९७ प्रतिशत, मिड सोलु हाइड्रोपावर लिमिटेडको ५.२३ प्रतिशत सहित १९६ कम्पनीको सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्