Shikhar Insurance
National Life

किसान लघुवित्तको साधारण सभा चैत ९ गते, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको फागुन १५ गते बसेको बैंठकको निर्णय अनुसार सभा चैत ९ गते गल्फुटार, ताज प्यालेसमा हुने भएको हो ।

साथै, साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते सेयरधनीहरुको बुक क्लोज गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्