Shikhar Insurance
National Life

मिर्मिरे लघुवित्तको अध्यक्षमा सन्तोष फुयल चयन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १६, बुधबार १०:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार अध्यक्षमा सञ्चालक समितिको सदस्यहरुबाट संचालक सन्तोष फुयल चयन भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्