Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९.३४ अंकले बढेर २००१.६४ मा बजार बन्द भएको हो ।

आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा १ अर्व ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार  बजार बढेपनि केही कम्पनीको सेयर मुल्य भने घटेको छ । आज चिरख्वा हाइड्रोपावर लिमिटेडकाे ५.०६ प्रतिशत, कालिन्चोक दर्शन लिमिटेडकाे ४.३० प्रतिशत, ज्योति विकास बैंक बाेण्ड -२०८७ काे ३.६२ प्रतिशत सहित ११६ कम्पनीको सेयर मूल्य घटेकाे छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्