Shikhar Insurance
National Life

सलिको इन्स्योरेन्सले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १५, मंगलवार १०:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने निर्णय गरेको गरेको छ । कम्पनीले फागुन १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार  सेयरधनीलाई ५ प्रतिशत कर सहित लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै,उक्त निर्णय नियामक निकाय नेपाल बीमा प्राधिकरणाबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्