काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पीको सेयर मूल्य सूचीकृत भएको छ । सोमबार राधी विद्युत कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ४.७५ प्रतिशत बापतको ७ लाख ९६ हजार ९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।
गत आवको मुनाफाबाट कम्पनीले आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्