Shikhar Insurance
National Life

सन लाइफसहित यी १० कम्पनीको भयो सर्वाधिक काराेबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन (नेप्से)२६.८१ अंकले घटेर १९७९.०२ को बिन्दुमा बन्द भएको छ । नेप्से घट्दा पनि सन लाइफ नेपालकोे आज सर्वाधिक सेयर कारोबार भएको छ ।

कम्पनीको आइतबार २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ९९ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, जोशी हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स, गोर्खाज फइनान्स, ङार्दी आइड्रोपावर, एनआइ सि एशिया बैंक, आज सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्