Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ८ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २६.८१ अंकले घटेर १९७९.०२ को बिन्दुमा बन्द भएको छ ।

आइतबार ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९ सय ३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएके छ । कम्पनीको २५ करोड १८ लाख १२ हजार २ सय ४२ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आइतबार २०६ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको बढेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबार १ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको सेयर सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्