Shikhar Insurance
National Life

सपोर्ट लघुवित्तको अध्यक्षमा पोखरेल चयन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ११, शुक्रबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितको निर्णय अनुसार अध्यक्षमा महेश कुमार पोखरेललाई चयन गरेको हो ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्