Shikhar Insurance
National Life

गरिमा क्यापिटलको ‘सित्तैमा’ डिम्याट र ‘मेरोसेयर’ नयाँ योजना सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘हरेक नेपाली सेयरधनी” भन्ने नाराका साथ ‘सित्तैमा’ डिम्याट र ‘मेरोसेयर’ खाता खोल्न सकिने योजना सार्वजनिक गरेको हो ।

सित्तैमा डिम्याट र मेरोसेयर खाता खोल्न इच्छुक ग्राहकहरुले कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यलयमा आवश्यक कागजात पेश गर्नुपर्ने छ । साथै, www.garimacapital.com/, https://demat.garimacapital.com/#/register लिकं मार्फत अनलाई फर्म पनि भर्न सकिने बैंकले सुचना मार्फत जानकारी गराएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त योजना २०८१ असाढ मसान्तसम्म कायम रहने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्