काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।
कम्पनीको सेयर आज बजार बन्द हुनुभन्दा पहिला कम्पनीको सेयर मूल्य ६ सय ३३ रुपैयाँ १० पैसाकाे अधारमा नेप्सेमा ७ प्रतिशत समायाेजन भएकाे हाे । समायोजन पछि कम्पनीको सेयर मूल्य ५ सय ९१ रुपैयाँ ६८ पैसा रहेको छ ।
अब कम्पनीके सेयर आइतबार फागुन १३ गते दोस्रो बजारमा कारोबारमा आउँनेछ ।
प्रतिक्रिया दिनुहोस्