काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीकाे सेयर कारोबार १५ दिनकाे लागि रोक्का हुने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सामुदायिक लघुवित्त वित्तीय संस्था र बिपिडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फागुन २४ गतेदेखि १५ रोक्का हुने भएको जानकारी दिएको हो ।
दुई लघुवित्तले मर्जर प्रकृया पुरा गरी फागुन २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएकाले सोही दिनदेखि १५ दिनका लागि कारोबार राक्का हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्