Shikhar Insurance
National Life

आज सामाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १०, बिहीबार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से २०.७६ अंकले घटेर २००५.८३ बिन्दुमा बन्द भएको हो ।

आज ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्व २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । सामाज लघुवित्त वित्तीय संस्था लिमिटेडमा १०.०० प्रतिशतले सर्किट लागेको छ । जोशी हाईड्रोपावर कम्पनी लिमिटेडमा ९.८७ प्रतिशत, साम्लिङ पावर कम्पनी लिमिटेडमा ९.८५ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) लिमिटेडमा ८.२४ प्रतिशत सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्