काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक हाइड्रोको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको २०० प्रतिशत बापतकाे १ करोड १० लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।
उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्