काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आज छालावाल सुनको मूल्य १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सूनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको थियो । साथै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १४ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्