काठमाडौं । साताको चौथो दिन नेप्से ६.४६ अंकले घटेको छ । नेप्से घट्दा पनि हिमालयन रि को आज सर्वाधिक सेयर कारोबार भएको छ ।
कम्पनीको बुधबार ११ करोड १२ लाख माथि कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ३३ रुपैयाँ रहेको छ ।
साथै, एनआइ सि एशिया बैंक, पिपुल्स् हाइड्रोपावर कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, मोलुङ् हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्