Shikhar Insurance
National Life

७ दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न महानगरपालिकाको निर्देशन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार १०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थालाई खाली गर्न निर्देशन दिएकाे छ । महानगरपालिकाले आज एक सूचना सर्वजनिक गर्दै ७ दिन भित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको हो ।

विशेष अदालत कालधर देउजा समेत १७५ जना भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भष्ट्राचार गरेको फागुन ३ गते भएको फैसलाबाट बालुवाटार निवकास क्षेत्रको जग्गा सरकारको भएको सूचनामार्फत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएकाे समयमा सो क्षेत्र खालि नगरेमा प्रचलित कानुन बमोजि सरकारी जग्गा तथा सम्पतिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गर्ने महानगरपालिकाले सूचना मार्फत उल्लेख गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्