Shikhar Insurance
National Life

एक कम्पनीकाे सेयरमा नकरात्मक सर्किट, कुन कम्पनीले कति गुमाए ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १.७६ अंकले घटेर २०३३.०६ को बिन्दुमा बजार बन्द भएको छ । मंगलबार ३१४ कम्पनीको ३ अर्ब ११ कारोड ३५ लाख बढीको कारोबार भएको छ ।

मंगलबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज ग्रिन लाइफ हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर २४ रुपैयाँ ३० पैसाले घटेर प्रतिकित्ता २१६ रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्