Shikhar Insurance
National Life

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, १० कम्पनीको लगानिकर्ताले कमाए सर्वाधिक

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १.७६ अंकले घटेर २०३३.०६ को बिन्दुमा बजार बन्द भएको छ । मंगलबार ३१४ कम्पनीको ३ अर्ब ११ कारोड ३५ लाख बढीको कारोबार भएको छ ।

सेयर बजार घटेपनि मंगलबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोर्टलस् नेपाल बालाजु लिमिटेड, समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम ३ को ६.२७ प्रतिशत, पिपुल्स् हाइड्रोपावरको ७.९२ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ४.७९ प्रतिशतले सेयर मैल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्