Shikhar Insurance
National Life

सेयर बजारमा सामान्य करेक्सन, ३ अर्व बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार एकोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च नेप्से १.७६ अंकले घटेर २०३३ बिन्दुमा बन्द भएको हो ।

आज मंगलबार ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्व ११ करोड ३५ लाख ५६ हजार ९ सय ७८ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज १२१ कम्पनीको सेयर बजार बढेको छ भने १६९ कम्पनीको सेयर घटेको छ । साथै, आज ९ कम्पनीको सेयर बजार स्थिर रहेको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्