Shikhar Insurance
National Life

बन्द भएको ७ महिनापछि राधी जलविद्युतले थाल्यो उत्पादन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार ११:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । राधी विद्युत कम्पनीदरा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाले विद्युत उत्पादन पन सुरु गरेको छ ।

४.४ मेगावाटको आयोजना गत असार २२ गते अविरल रुपमा भइरहेको वर्षाका काराण आएको बाढी र पहिरोले क्षति पुर्याएको थियो । सो पहिरोका कारण आयोजनाको डेडवर्क्स र हेडरेस पाइमा क्षति पुगेको थियो सूचनामा मार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, गत असार २२ गते राती ९ बजेबाट आयोजना बन्द रहेको थियो । तर, हाल उक्त समस्याको समाधान गरि फागुन ६ गतेदेखि पुनः संचालनमा आएको छ । उक्त आयोजनाको फागुन ५ गते शनिबार टेस्टिङ्ग भएको थियो । क्षति भएको ७ महिनापछि फेरि विद्युत उत्पादन सुरु गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्