Shikhar Insurance
National Life

खारे इन्भेष्टमेन्टको वार्षिक साधारण सभा फागुन २८ गते

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ७, सोमबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार फागुन २८ गते बस्ने गरी सभा आह्वान गरेको हो ।

सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियामवली आवश्यक संशोधन गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियामवलीका प्रस्तावित संशोधनहरु परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सोको लागि संचालक समितिलाई अख्तियार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्