Shikhar Insurance
National Life

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १५:१८
Hyundai
NCELL
NIMB

काठमाडौं। साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक २७.९४ अंकले बढेर २०३४.०९ को बिन्दुमा बजार बन्द भएको छ । आइतबार ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हाजार ४ सय ८३ कित्ता सेयर किनबेच भएको छ ।

आज  दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बोर्टलस् नेपाल र सामाज लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, किसान लघुवित्त वित्तीय संस्थाको ८.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ६.६५ प्रतिशत, आशा लघुवित्तको ६.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्