काठमाडौं । मञ्जश्री फाइनान्स कम्पनीले सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा सतीस गौतमलाई नियुक्ति गरेको हो । सोहि दिनबाट लागु हुने गरी कम्पनीले गौतमलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्