काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार नायब कार्यकारी अधिकृतमा पदम ठकुल्लालाई नियुक्त गरेको हो ।
ठकुल्लालाई आज (फागुन ६) गतेबाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्