काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीकाे फागुन ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार गत आवको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्