Shikhar Insurance
National Life

नेप्सेमा एक कम्पनीकाे सेयर मूल्य समायाेजन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १६:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बिहीबार युनाईटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिटेडमो सेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको सेयर आज बजार बन्द हुनुभन्दा अघिसम्म ३ सय ९५ रुपैयाँ ४१ पैसाको आधारमा नेप्सेमा ५.५ प्रतिशत समायोजन भएकोे हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ३ सय ७४ रुपैयाँ ४१ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब कम्पनीके सेयर आइतबार फागुन ६ गते दोस्रो बजारमा कारोबारमा आउँनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्