Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो सेयर बजार, ३ अर्ब ८६ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं। साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १४.४६ अंकले बढेर २०६२.०३ को बिन्दुमा बजार बन्द भएको छ ।

बिहीबार ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ, १९६ कम्पनीको सेयर मूल्य घटेको छ भने आज ७ कम्पनीको सेयर स्थिर रहेको छ । आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको मूल्य सबैभन्दा धेरै घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्