Shikhar Insurance
National Life

गरिमा क्यापिटलले १ अर्बको म्युचूअल फण्ड ‘गरिमा समृद्धि योजना’ल्याउने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष “गरिमा म्युचूअल फण्ड” अन्तर्गत (गरिमा समृद्धि योजना)सञ्चालन गर्ने प्रयोजनार्थ नेपाल धितोपत्र बोर्ड (एसईबिओएन) समक्ष दर्ता गर्नको लागि निवेदन पेश गरिएको छ । १ अर्ब बराबरको पहिलो बन्दमुखी (क्लोज इन्ड) योजनाको रुपमा प्रस्तावित योजना पेश गर्न लागिएको हो ।

कम्पनीले यस योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ । य

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्