Shikhar Insurance
National Life

बुधबार १ सय ३१ कम्पनीको सेयर मूल्य घट्याे

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.९१ अंकले बढेर २०७६.५०को बिन्दुमा बजार बन्द भएको छ । बुधबार ३०२ कम्पनीको ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँको कारोबार भएको हाे ।

आज सेयर बजार बढेपनि १ सय ३१  कम्पनीको लगानिकर्ताशरुले सर्वधिक गुमाएका छन् । बुधबार सबैभन्दा धेरै एनआइसी एशिया ब्यालेन्सेड्का इकाइधनीरुकोे ५.७६ प्रतिशतले सेयर मूल्य घटेको छ । साथै, दोर्दी खोला जलविद्युत आयोजन कम्पनीको ५.२० प्रतिशत,पिसुल्स् पावर कम्पनीको ५.०८ प्रतिशतले सेयर मूल्य घटेका हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्