Shikhar Insurance
National Life

सेयर बजारमा झिनो सुधार, ४ अर्ब माथि कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार झिनो सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.९१ अंकले बढेर २०७६.५०को बिन्दुमा बजार बन्द भएको छ ।

बुधबार ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ, १११ कम्पनीको सेयर मूल्य घटेको छ भने आज ४ कम्पनीको सेयर स्थिर रहेको छ । आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने एनआइशि एशिया ब्यालेन्सेड्  फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्