काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रा.लि.ले ‘दुईमा दुई’ अफर ल्याएको छ । कम्पनीले फाल्गुन महिनाभित्र गाडी खरिद गर्ने ग्राहकलाई दुई पटक निःशुल्क फूल सर्भिसिङ्ग उपहारको रूपमा दिने अफर ल्याएको हो ।
रेसिङ अटोमोबाइल्सका प्रबन्ध निर्देशक रुद्र ढुंगेलले भने,’यो अटोमोबाइल्स व्यापक आर्थिक सुस्तताको बिच पनि एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको छ । मध्यम मूल्यका गाडीमा खरिदकर्ताको आकर्षण देखिएको छ ।’
काठमाडौं कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरु खरिद÷विक्री गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्