Shikhar Insurance
National Life

एनएमबि लघुवित्तले सेयरधनीलाई लाभाशं नदिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभाशं वितरण नगर्ने भएको छ । संस्थाको फागुन १ गते बसेको संचालक समितिको बैठकले सेयरधनीलाई लाभाशं नदिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्