Shikhar Insurance
National Life

३०.५६ अंकले घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ३०.५६ अंकले घटेर २०७०.५९ को बिन्दुमा बजार बन्द भएको छ ।

मंगलबार ३०५ कम्पनीको १ करोड २१ लाख ६५ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड ७१ लाख ७९ हजार ३ सय ४ रुपैयाँ को कारोबार भएको हो । आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज ४० कम्पनीको सेयर बढेको छ, २०३ कम्पनीको सेयर मूल्य घटेको छ भने आज ५ कम्पनीको सेयर स्थिर रहेको छ । आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने गुँरास लघुवित्तको सेष्र मूल्य सबैभन्दा धेरै घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्