Shikhar Insurance
National Life

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्यमा डा. श्रेष्ठ मनोनित

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ मनोनित भएको छ ।

सभाको गत माघ १४ गते बसेको बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा ७ उप–दफा (२) (न) बमोजिम तीन बर्षका लागि श्रेष्ठलाई प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत भईसकेका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत भईसकेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्