Shikhar Insurance
National Life

आइतबार दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्ब ८ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.५० अंकले घटेर २०८५.८२ को बिन्दुमा बजार बन्द भएको छ ।

आइतबार ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँ १६ पैसाको कारोबार भएको हाे । आज  सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज ११८ कम्पनीको सेयर बढेको छ भने १६७ कम्पनीको सेयर मूल्य घटेको छ भने आज ८ कम्पनीको सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने आज एक कम्पनीके सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्