Shikhar Insurance
National Life

सुनचाँदी खरिद बिक्री गर्दै हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार ११:०७
Hyundai
NCELL
NIMB

काठमाडौं। साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको । आइतबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको भने अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो तेजावी सुनको मूल्य दिन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज चाँदीको मूल्य प्रतितोला स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्