Shikhar Insurance
National Life

महुली लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं। महुली लघुवित्तले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले निर्णय अनुसार लाभांश नदिने भएको हो ।

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्