काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा हिमालयन डिष्टिलरी,सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत बोनस बापत २४ लाख २९ हजार ५ सय ६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधीलाई पस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।
सांग्रिल डेभलपमेन्ट बैंक लिमिटेडको नेज्सेमा ५ प्रतिशत बोनस बापत १६ लाख ३३ हजार ७ सय ९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको मुनाफाबाट आफ्नो सेयरधीलाई पस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्