Shikhar Insurance
National Life

नेप्सेमा एक लघुवित्तको १२.३५ प्रतिशत बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको सेयर मूल्य सूचीकृत भएको छ । शुक्रबार स्वावलम्बन लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १२.३५ प्रतिशत बोनस बापत १५ लाख ९५ हजार ४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । गत आवको मुनाफाबाट आफ्नो सेयरधीलाई पस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्