Shikhar Insurance
National Life

स्वाभिमान लघुवित्तको बुक क्लोज मिति तय

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बुक क्लोज मिति तय पारेको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सातौं वार्षिक साधारण सभाको सन्दर्भमा फागुन ११ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेञ्जमा फागुन ११ गतेसम्म कारोबार भएको सेयरधनीहरुले मात्रा सभामा भाग सक्नेछन् ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्